कुखुराको टाइफाइड

यो रोगको लक्षण पुलोरम र अन्य व्याक्टेरियल रोगसँग मिल्दो जुल्दो नै हुन्छ । जसको लागि सल्प्रिमभेट पाँच दिन सम्म खुवाउने ।