कुखुराको पेटुमा पानी जम्ने

यो कुखुराको पेट वरपरको भागमा पानी जम्ने समस्या हो । जसको लागि गउट आउट, क्यारीटोल जस्ता औषधीहरू पशु चिकित्सकको सल्लाहमा पानीमा मिसाई खुवाउने ।