रानीखेत वा न्यु क्यासल डिजिज

सास फेर्न कठिन, टाउको बटार्ने, पक्षघात हुुने, हरियो रङको गनाउने छेर्ने, घुमेर हिँड्ने, पखेटा शरीरबाट बाहिर फिजाउने, स्नायु सम्बन्धी लक्षणहरू देखिने । उपचार प्रभावकारी नहुने भएकोले खोप र जैविक सुरक्षामा ध्यान दिने ।