सिंचित क्षेत्रका वर्षे धानका जातहरुः तराई, भित्री मधेस, तल्लो पहाडी बेशी (७०० मिटर सम्म)

अन्नबालीको प्रकार

विवरणको प्रकार

जात  पाक्ने समय
(दिन) 
उत्पादकत्व
(टन/हे)
विशेषताहरु 
बहुगुनी 
धान– १
१०५  २.५-५.५ डुबान र खडेरी सहने, मध्यम दाना
बहुगुनी
धान–२
१०५  ३.५- ६.५ डुबान र खडेरी सहने, मध्यम दाना
सेहरांग 
सब– १
१३०  ४-४.५ डुबान सहने, मसिनो दाना
राधा–१४ १३५ ४.२  मसिनो दाना
सुगन्धित
धान– १
१४२ ४.५ बास्नादार मसिनो दाना
स्वर्णा 
सव–१
१३५ डुबान सहने, मसिनो दाना
साँवा
मसुली 
सव –१
१३५ ३.५ डुबान सहने, मध्यम दाना
सावित्री १४० मसिनो
रामधान १३५ ५.५ मसिनो
मकवानपुर–१ १५० ५.५ मोटो

Serial No.

2