माछाको वृद्धिको लागि अनुकुल बनाइ राख्न पानीको गुणस्तर

  • पोखरीको सरसफाई गर्ने 
  • जलीय वनस्पतिहरुलाई नियन्त्रण गर्ने 
  • ठीक संख्यामा माछा राख्ने 
  • पोखरीमा हिलो/लेदो भएमा १ फिट भन्दा बढी भएका झिकि दिने 
  • मल एकै पटकमा धेरै नहाल्ने बरु कम तर छिटो छिटो राख्ने 
  • मल एकै ठाउंमा थुपारेर नराख्ने तथा सकभर कांचो मल प्रयोग नगर्ने 
  • दाना खेर हुने गरी नदिने 
  • पोखरीको नियमित हेरचार गर्ने 
  • पानीको उचित गहिराई कायम राख्ने 

Serial No.

4

मत्स्यपालन विवरणको प्रकार