सागपातवाली समूह

परिचय
यस समूहमा रायो, चम्सुर, पालुँगो, धनियाँ, स्वीसचार्ड, जिरीको साग लगायतका कमला पातहरु तथा सिंगै कमला वोटहरु काँचो सलादको रुपमा वा पकाइ खान प्रयोग हुने तरकारी वालीहरु पर्दछन् । यस बर्गका तरकारी वालीहरुको खेती चिसो समयमा सफलतापूर्वक गर्न सकिन्छ भने स्वीसचार्ड एकपटक रोपेपछि लामो समय सम्म उत्पादन लिन सकिन्छ । यस समूहमा पर्ने रायो,स्वीसचार्ड,जिरीको साग, सेलरी,पार्सलेको विरुवा नर्सरीमा तयार गरी रोपिन्छ भने धनिया,पाकचोइ, चम्सुर, पालुँगोको वीउ सिधै छरिन्छ ।
सागपातवाली समूहका केही प्रचलित तरकारी तथा खेती समय

क्र.सं

वाली

जात

वीउ दर प्रति रोपनी

लगाउने समय (Normal  Season)

दुरी (से.मी.)

तयार हुने समय दिन

जतिय गुण

रायो

खुमलचौडा,

खुमलरातो,

मार्फाचौडा

मनकामना

३० ग्राम 

भदौपुष

३०*१५

६०७०

मार्फारायो र खुमल रातोमा ढिलो डुकु आउने भएकोले लामो समयससम्म उत्पादन लिन सकिने।

पाकचोइ

चोको,

टेस्टीग्रिन

५० ग्राम

असोजमाघ

३०*२०               

४०५०

टेस्टी ग्रिन हाइव्रिड उचाइ २०से.मीे.,  चोको जात बोट सिधापातहरु खँदिलो साथै चौडा,  मोटो र हरियो रङ्गको पेटियल (Petiole) भएको हुन्छ

 

पार्सले

पार्सले ग्रीनकार्पेट,

सोइसिम

८०० ग्राम१२०० ग्राम

असोजकार्तिक

३०*३०

५०६०

खुला सेचित जात

स्वीसचार्ड

सुसाग

२०० ग्राम

बाह्रैमहिना

४५*३०

६०७०

पात गाढा हरियो,  खुम्चिएको र डाँठ चौडा हुन्छ। लामो समय सम्म उत्पादन

जिरीकोसाग (lettuce)

ग्रीनवेभ,

ग्रीनस्पान

२५ ग्राम

असोजपुष

४०*२५

५०५५

खुल्लासेचितजात

पालुंगो  

पाटने,

अलग्रिन

५०० ग्राम

भाद्रमाघ

३० *१०

३०५०

खुला सेचित जात,  पाटने पालुंगो उपत्यकामा प्रचलित

चम्सुर

स्थानिय

५०० ग्राम

बर्षेभरी

३० *

२०३०

 

धनिया

कलमी,

स्थानिय,

लोटस

५००६०० ग्राम

बर्षेभरी

१५ *१०

३०३५

 

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।