जरे तरकारी वालीहरु

परिचय
यस समूहका तरकारी वालीहरुमा मुला, सलगम, गाजर, चुकन्दर लगायतका जरा तरकारीको रुपमा प्रयोग हुने वालीहरु पर्दछन् । यस समूहका तरकारी वालीहरु जमिन मुनि उत्पादन हुने हुनाले प्रयोग गरिने संरचनामा आबश्यक माटोको ब्यबस्था गर्न जरुरी हुन्छ । यस बर्गका तरकारी वालीहरु हिउँद याममा सफलता पूर्वक खेती गर्न सकिने भएतापनि मुलका केही जातहरु गर्मी समयमा समेत खेती गर्न सकिन्छ तर गर्मी समयमा लगाएको मुलामा
पिरोपनको मात्र वढी हुन्छ । यस बर्गका तरकारीहरुको सोझै वीउ रोपेर खेती गरिन्छ ।

जरे समूहका केही प्रचलित तरकारी तथा खेती समय

क्र.सं

वाली

जात

वीउ दर प्रति रोपनी

लगाउने समय (Normal  Season)

दुरी  (से.मी.)

तयार हुने समय दिन

जतिय गुण

मुला

मिनोअर्ली

२५०३०० ग्राम

भदौअसोज

४५ *२५

४०४५

जरा सेतो,

केही पिरो

साथ गुलियो स्वाद भएको,

छिटो तयार हुने

 

 

प्युठाने रातो

२५०३०० ग्राम

भदौअसोज

४५ *२५

७०८०

ढिला तयार हुने,

स्वाद मन्द पिरो

 

 

चालिस दिने

२५०३०० ग्राम

भदौअसोज

४५ *२५

३५४५

छिटो तयार हुने,

जरा गुलियो र सेतो

 

 

टोकिनासी

२५०३०० ग्राम

भदौअसोज

४५ *२५

५०५५

तापक्रम सहन सक्ने पछौटे जात

 

 

अलसिजन ह्रवाइट

२५०३०० ग्राम

भदौअसोज

४५*२५

७०

हाइव्रिड जात,

गर्मी समयमा समेत खेती गर्न सकिने

सलगम               

काठमाण्डौ रातो

२०० ग्राम               

भदौअसोज

३०*२०

६०७०  

रातो रंगको,स्वादिलो

 

 

पर्पल टप

२०० ग्राम

भदौअसोज

३०*२०

६०७०

जमिन माथिको भाग प्याजि तथा हल्का नीलो

गाजर

न्यूकुरोदा,

नान्टिसफोर्टो

२५०३०० ग्राम

भदौअसोज

४५*१०

९०१००

नान्टिसको जराको भित्रि र बाहिरी भाग सुन्तला रङ्गको,

 

जरा १५ देखी २० से.मी लामो

न्यूकुरोदाको जरा १२ देखी १५ से.मी लामो

हाइब्रिड जात

चुकन्दर

मधुर

२५०३०० ग्राम

भदौमंसिर

३०*२०

६०७०

खुला सेचित जात

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।