मिलिबग

  • यसको निम्फ र वयस्क पोथीले पातको तल्लो भाग र फलको भेट्नोबाट रस चुस्दछन् । यसको अत्याधिक प्रकोपले फल, पात र फुल झर्दछ । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ 

            नियन्त्रणको उपाए:

  • थोप्ले खपटेको संख्या बृद्धि गर्ने, सुर्ति पानीको झोलको प्रयोग गर्ने, दैहिक बिष १.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने