जेठ / असार

  • बोटमा आएका चोर हाँगा हटाउने
  •   बोट तथा हाँगामा बोर्डो मिश्रण (१५) वा कपरअक्सिक्लोराईडयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने 
  •   एक लिटर गाई-वस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने
  •  बोटको बरिपरिको झार हटाउने 
  •  रोग/कीराको अबस्था अबलोकन गरी बिषादीको प्रयोग गर्ने