चैत्र /बैशाख

  • एक लिटर गाई÷बस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने
  • चुसाहा कीरा नियन्त्रण गर्ने
  • सुक्ष्म तत्व ( फुल फुलेपछि, फल केराउको दाना जत्रो भएपछि) स्प्रे गर्ने 
  • बोटको बरिपरि पानी जम्न नदिन निकासको ब्यबस्था मिलाउने