आलु खन्ने, भण्डारण गर्ने, तथा भण्डारण पश्चातको निरीक्षणमा बिउ आलुका दानाको न्यूनतम् स्तर

 

क्र.सं. विवरण दानाको संख्या प्रतिशत अधिकतम्
प्रजनन् बिउ मुल बिउ प्रमाणित बिउ
प्रथम पुस्ता दोस्रो पुस्ता
डढुवा रोगको कारणले दाना कुहिएको (Phythphthora infestans affected tuber) १.० १.० १.०
सुख्खा सडन (Fusarium caeruleum) १.० १.० १.०
भिजेको सडन (Sclerotium rolfsii) ३.० ३.० ३.०
गिलो सडन (Erwinia spp.) ०.२
खैरो पिचक्के (Ralstonia solanacearum)
ऐजेरु (Synchytrium endobioticum)
धुले दाद (Spongospora subterranea) ०.५
साधारण दाद (Streptomyces scabies) ०.५ १.० २.०
कालो खोष्टे (Rhizoctonia solani) १.० २.० ३.०
१० कुल जम्मा रोगको प्रकोप (Total disease incidence) ३.० ४.० ५.०
११ आलुका कुरुप दाना ०.५
१२ भौतिकरुपमा खराब भएका दाना ०.५
१३ जातीय मिश्रण १.०
१४ अन्य वस्तुको मिसावट ०.५ ०.५
१५ चाउरिएका दाना