नर्सरी अबस्थाको प्रमुख समस्या र समाधान

लहरे तरकारी वालीको नर्सरीको प्रमुख समस्या भनेको बेर्ना कुहिने रोग हो ।

लक्षण

  • विरुवा बाहिर ननिस्कदै कुहिएर मर्ने तथा बेर्नाको फेद कुहिएर मर्ने, बेर्नाको फेदमा औठी आकार बनि सडेर मर्ने


समाधान

वेर्ना तयारी

लहरे तरकारीको बेर्ना वेमौसमी खेतीको लागि पोलिपट वा सेल ट्रेमा  तयार गरिन्छ भने मौसमी खेतीको लागि सिधै जमिनमा वीउ रोप्ने चलन रहेको छ तर विरुवाको समुचित बृद्दिविकास गराई उत्पादन वढाउन पोलिपट वा ट्रेमा  जमाएको बेर्ना रोप्नु पर्दछ । बीउ राम्रोसंग उम्रन तापक्रम र चिस्यानको आबश्यता पर्ने हुदा बेमौसमी खेतीको लागि लहरे तरकारी रोप्दा वीउ  टुसाएर रोप्दा छिटै वेर्ना तयार गर्न सकिन्छ । बीउलाई छिटो उर्मान करिव २४ घन्टा वीउलाई भिजाएर उक्त बीउलाई कपडाले पोको पारी तातो नर्सरी वा मलखाडलमा करिव ४८ घन्टासम्म राख्

बीउदर

विवरण लौका काँक्रा फर्सी जुकेनी घिरौला / करेला
बीउदर (ग्राम प्रति रोपनी)

बर्षभरी खेती गर्नको लागि अनुसन्धान गरिएका काँक्रोका जातहरु

नेपाल कृषि अनुसन्धान परिषद, क्षेत्रीय कृषि अनुसंन्धान केन्द्र लुम्लेले हेम्जा (कास्की), चाम्वास (तनहँ), देउराली (पाल्पा) मा गरेको अनुसन्धान अनुसार निम्न जातहरु वर्षे भरी काँक्रो खेती गर्न उपयुक्त ठहरिएका छन् |