पूर्वमूल बिउ आलु (पि.बि.एस.) बाट बिउ आलु उत्पादन योजना

बिउको प्रकार पहिलो वर्ष   दोस्रो वर्ष   तेस्रो वर्ष   चौथो वर्ष  
  बिउ क्षेत्रफल बिउ क्षेत्रफल बिउ क्षेत्रफल बिउ क्षेत्रफल
पि.बि.एस (दाना सरुवा) ५०० ४५ वर्ग.मि. ५०० ४५ वर्ग.मि. ५०० ४५ वर

खडाबालीमा बेजात बोट र रोगी बोटको अधिकतम् प्रतिशत

क्र.सं. विवरण फिल्ड निरीक्षण बोटको प्रतिशत अधिकतम्
प्रजनन्बिउ मूलबिउ प्रमाणित बिउ  
प्रथम पुस्ता दोस्रो पुस्ता
जातीय मिश्रण तथा नाभो बिरुवा दोस्

आलु खन्ने, सुकाउने, ग्रेडिङ गर्ने तथा भण्डारण

हाल्म पुलिङ गरेको १५ दिनपछि आलु खन्नुपर्छ र आलु खनेपछि बिउ साइजका आलुलाई अन्य आलुबाट (साना, ठूला, काटिएका र रोगी) छुट्याई १० देखि १५ दिनसम्म हावादार कोठामा १५ देखि १८ डिग्री तापक्रममा पातलो गरि फिंजाएर राख्नुपर्दछ । फिंजाएर राख्दा आलुको माटो झर्छ र सुवेराईजेसन भई चोट लागेको छालामा खाटा बस्छ । ठूलो, मझौला र सानो गरी ३ साईजमा ग्रेडिङ्ग गर्नुपर्छ । ग्रेडिङ्ग गरिएको बिउ आलु पायक एवं सुविधा हेरी भण्डारणका लागि शीत भण्डार अथवा रष्टिक भण्डारमा लैजानुपर्दछ । साधारण भण्डारण गर्दा बालुवाको तह बनाएर, काठको फ्ल्याक र तख्ता बनाएर गर्न सकिन्छ । बढी गर्मी हुने ठाउँमा बिउ आलु भण्डारणको लागि शीत भण्डार र को

आलु खन्ने

बाली पाक्ने अवधि पूरा भएपछि र बोक्रा छिप्पिइसकेको भए आलुको दानामा चोटपटक नलाग्ने गरी होशियारीसाथ आलु खन्नुपर्छ । खनिएको आलुलाई करीब १ हप्तासम्म बोक्रा छिप्पाउन र खन्दा काटिएको घाउमा पातलो बोक्रा जम्न दिन चिसो ठाउँमा (१५ देखि २० डिग्री तापक्रमसम्म) फिंजाएर राख्नुपर्छ ।

गोडमेल तथा उकेरा दिने

गोडमेल तथा उकेरा चढाउने काम आलु उम्रेको २०,२५ दिनमा अर्थात आलुको बोट एक वित्ता जति अग्लो हुनासाथ पहिलो पटक र आलु रोपेको २ महिनापछि दाश्रोपटक गरी दुइपटक गनुपर्छ । माटो चढाउँदा मूल जराको वरिपरि त्यान्द्रा र नयाँ फलेको दानालाई नोक्सान नहुनेगरी चढाउनुपर्छ ।
गोडमेल तथा उकेरा दिँदा हुने फाइदाहरु

सिंचाई

आलुको दानामा ८० प्रतिशत भाग पानी हुन्छ जसले गर्दा आलुको दानाको वृद्धि र विकासको लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । त्यसकारण माटोको चिस्यान हेरी आवश्यकता अनुसार सिंचाइ गनुपर्छ ।
 

सिंचाइ कहिले गर्ने ?