सिट्रस ट्रीस्टेजा भाइरस
यो एक भाइरसबाट लाग्ने रोग हो । यो रोग लाही किरा, कलमी बिरुवा तथा प्रुनिङ्गं गर्न प्रयोग गरिएको औजारहरुबाट सर्दछ ।
लक्षण
यो एक भाइरसबाट लाग्ने रोग हो । यो रोग लाही किरा, कलमी बिरुवा तथा प्रुनिङ्गं गर्न प्रयोग गरिएको औजारहरुबाट सर्दछ ।
लक्षण
यो रोग (Candidatus liberibacter var. asiaticus) नामक ब्याक्टेरियाबाट लाग्दछ । नेपालमा यो रोग पहिलो पटक वि.सं. २०२४ मा पोखरामा देखिएको थियो र हाल यो रोगले नेपालमा विकराल रुप लिई सकेको अवस्था छ । यो रोगको जीवाणु सिट्रस सिल्ला किराले एक रोगी बिरुवाबाट अर्को स्वस्थ बिरुवामा सार्दछ । साथै रोगबाट संक्रमित बोटको सायन प्रयोग गरेमा कलमी गरिएको बोटबाट एक
स्थानबाट अर्को स्थानमा सर्दछ ।
लक्षण
नियन्त्रणको उपाए:
नियन्त्रणको उपाए: